विदेशमा बस्ने नेपाली कसरी भर्ने DV Lottery २०२१

नेपाल बाहीर रहने नेपालीले पनि DV २०२१ भाग लिन सक्छन् l यसकोलागि तल दीएको निर्देशन राम्रो संग पढ्नुहोस् l नेपालबाट जस्तै विदेशमा बस्ने नेपालीहरुले DV को online फारम भर्न मिल्छ l तपाई जुनसुकै मुलुकमा भय पनि DV Lottery मा भाग लिन सक्नुहुन्छ l

DV को फारम भर्ने तरिका

  • सबै भन्दा पहीला dv को आधिकारिक वेब पेज मा जानुहोस l
  • dvlottery.state.gov यो DV को आधिकारिक वेब पेज हो l
  • यसमा आफ्नो र परिवारको विवरण राम्रो संग भर्नुहोस् l
  • DV लाई आवश्यक पर्ने फोटो उपलब्ध गराउनुहोस् l
  • र अन्तमा submit बटन थिच्नुहोस् l
  • यसपछि प्राप्त हुने confirmation number जतन गरी राख्नुहोस् l

यदि तपाईलाई DV को फारम भर्दा कुनै समस्या परेमा हामीलाई सम्पर्क गर्नुहोस यसको लागि तलको कमेन्ट बाकसमा पठाउनुहोस् l हाम्रो विदेश मामिला सम्बन्धि कार्यदलले तपाइको समस्याको समाधान गर्ने छ l

Back to top button