DV को फारम भर्दा जान्नु पर्ने ५ कुरा

DV सम्बन्धि नयाँ नीयम

के तपाई यस बर्ष DV भर्ने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने DV को फारम भर्नु भन्दा पहिला यी कुरा जान्नुहोस् l प्रतेक बर्ष हजारौ नेपालीको dv फारम रद्द हुने गर्छ l किन हुन्छ त DV को फर्म रद्द ? हेर्नुहोस पुरा जानकारी l

DV को फारम भर्दा जान्नु पर्ने ५ कुरा

  • दीएको विवरण ठिक हुनुपर्छ
  • फोटो DV को size मा हुनुपर्छ
  • पुरानो फोटो प्रयोग गर्नु हुँदैन
  • फोटो ६ महिना भित्र खिचेको हुनुपर्छ
  • चस्मा या टोपी लगाउनु हुँदैन
  • तर तपाईको आफ्नो धर्म र संस्कृतिको भेष भूसा लगाउन पाउनुहुन्छ

मुख्य कुरा तपाइको DV मा प्रयोग हुने फोटो ठिक हुनु पर्छ l यसको लागि सफा र सेतो पृष्ठभुमिमा हुनुपर्छ तपाइको फोटो l अनि त्यो फोटो ६०० x ६०० pixle मा हुनुपर्छ l

फोटो सम्बन्धि थप जानकारीको लागि हाम्रा पुरानो DV सम्बन्धि लेख पढ्नुहोस् l

DV २०२१ को नतिजा    

हामी यसै पेजमा DV २०२१ को नतिजा सम्बन्धि जानकारी उपलब्ध गराउने छौ l DV २०२१ को नतिजा मे महीनाको पहेलो हप्तामा प्रकाशित हुन्छ.l यसको नतिजा कसरी हेर्न सम्पूर्ण जानकारी हामी दिन्छौ l

Back to top button