नेपाल आइडल सिजन ३ को लागि अडिसन सुरु हुँदै

काठमाण्डौ –  ‘नेपाल आइडल ३’ को अडिसन आगामी असार २५ गतेबाट सुरु हुने भएको छ ।देशभरमा रहेका संगीत प्रेमी तथा संगीतकारहरुको यो रियालिटी सो एउटा ठुलो प्लेटफोर्म को रुपमा चिनिदै आयको छ।

हजारौ को संख्या मा भिड भाड हुने नेपाल आइडल को यस सिजन मा पनि धेरै नै संगीत प्रेमी हरु को भिड भाड हुने अपेक्षा गरियको छ।
नेपाल आइडल सिजन ३ को लागि अधिराज्य भर पाँच ठाउँ को लागि अडिसन को मिति र स्थान तय गरियको छ।

हेर्नुहोस कहाँ र कहिले हुदै छ अडिसन


•भदौ ३१ गते पोखरा – जनप्रिय मावि परिसर, सिमलचौर, बिहान ८ बजेदेखि बेलुकी ४ बजे सम्म

• असोज ३ गते बुटवल – लुम्बिनी बोर्डिंग स्कुल परिसर,गोलपार्क , बिहान ८ बजेदेखि बेलुकी ४ बजे सम्म

•असोज ६ गते नेपालगन्ज – ब्राइटल्याण्ड कलेज,पासाङ्ग ल्याहमु रोड -१०, बिहान ८ बजेदेखि बेलुकी ४ बजे सम्म

•असोज १० गते बिरगंज – बिरगंज इन्सटिट्युट अफ टेक्नोलोजी,पिपरा -१७ , बिहान ८ बजेदेखि बेलुकी ४ बजे सम्म

•असोज १४ गते बिर्तामोड – देवि सकेण्डरि स्कुल, बिर्तामोड , बिहान ८ बजेदेखि बेलुकी ४ बजे सम्म

देश भर बाट १६ वर्ष देखि ३० वर्ष ननाघेका संगीत प्रेमी हरु ले यस नेपाल आइडल सिजन ३ को लागि अडिसन मा भाग लिन पाउने छन्।

Back to top button