राष्ट्रिय परिक्षा बोर्ड द्वारा प्रकाशित कक्षा ११ को नतिजा

राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ l बोर्डको आज बसेको बैठकले कक्षा ११ को नतीजाको अन्तिम टुंगो लगाएको हो l कसरी हेर्न सकिन्छ त कक्षा ११ को नतिजा यस सम्बन्धि बिस्तृत जानकारी तल दीयको छ l

राष्ट्रिय परिक्षा बोर्ड द्वारा कक्षा ११ को नतिजा प्रकाशित

बोर्डले प्रकाशित नतिज हेर्न तलको Steps follow गर्नुहोस् l

  • नतिजा राष्ट्रिय परिक्षा बोर्डको website neb.gov.np बाट हेर्न सकिन्छ
  • नेपाल telecom को वेब पेजमा पनि नतिजा हेर्न सकिन्छ
  • यदी तपाई संग इन्टरनेट छैन भने Nepal Telecom को sms या IVR बाट पनि आफ्नो नतिजा प्राप्त गर्ने सक्नुहुन्छ l

कक्षा ११ बिज्ञान संकायको नतिजा

राष्ट्रिय परिक्षा बोर्ड नेपालले यस बर्षको कक्षा ११ को बिज्ञान संकायको नतिजा आज सार्वजनिक गरेको छ l बिस्तृत नतिजा आउन बाँकि नै छ l कक्षा ११ को नतिजा विश्लेषण भोलि प्रकाशित आउदै छ l

कक्षा ११ मानविकी संकायको नतिजा

राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को मानविकी संकायको २०७६ सालको नतिजा प्रकाशित गरेको छ l तपाई आफ्नो नतिजा माथि दीएको निर्देशन बमोजिम हेर्न सक्नुहुन्छ l यदी तपाई नतिजामा कुनै त्रुटी भयमा परिक्षा बोर्डमा सम्पर्क गर्न सक्नुहुन्छ l

कक्षा ११ शिक्षासास्त्र संकायको नतिजा

राष्ट्रिय परिक्षा बोर्डले आज नै कक्षा ११ को शिक्षासास्त्र संकायको नतिजा सार्वजनिक गरेको छ l तपाई पनि आफ्नो online नतिजा माथि भने वमोजिम प्राप्त गर्न सक्नुहुन्छ l

अन्तमा सम्पूर्ण बिधार्थीहरुमा हामी सफलताको शुभकामना ब्यक्त गर्दछौ l

तेसै गरे अमेरिकी सरकारको आधिकारिक कार्यक्रम DV चिट्ठा खुल्ने बारेको सूचना.l पुरा सूचना पढ्नुहोस् l

 

Related Articles

Back to top button